श्रेणी अनुसार सेवा प्रदायकहरू खोज्नुहोस्
ग्राहकहरूका लागि
प्रक्रिया कसरी चल्छ?
01
सेवाहरू खोज्नुहोस्
चाँडो र उपयुक्त नतिजा पाउनका लागि फिल्टर, श्रेणीहरू प्रयोग गर्नुहोस् वा तपाईं खोजिरहनुभएको कुरा सिधै टाइप गर्नुहोस्।
02
सेवा बुक गर्नुहोस्
आफ्नो मनपरेको मिति र समय छान्नुहोस्, सेवाका विवरणहरू जाँच गर्नुहोस्, र आफ्नो बुकिङ् पुष्टि गर्नुहोस्।
03
काम सम्पन्न गर्नुहोस्
हाम्रा प्रमाणित प्रदायकहरूबाट उच्च गुणस्तरका सेवाहरूको आनन्द लिनुहोस्।
हाम्रा विश्वसनीय साझेदारहरू
हामी निर्बाध, सुरक्षित र भरपर्दो अनुभव पदान गर्न उद्योगका अग्रणीहरूसँग सहकार्य गर्छौं।




सेवा प्रदायकहरूका लागि
सेवालोमा आजै सामेल हुनुहोस् र आफ्नो व्यवसाय बढाउन सुरु गर्नुहोस्।
01
निःशुल्क साइन अप गर्नुहोस्
केही मिनेटमै कुनै शुल्क बिना आफ्नो खाता बनाउनुहोस्।
02
आफ्नो प्रोफाइल बनाउनुहोस्
आफ्ना सीप, अनुभव र सेवाहरू सम्भावित ग्राहकहरूलाई देखाउनुहोस्।
03
ग्राहकहरूसँग जडान हुनुहोस्
तपाईंका विशेष सेवाहरू खोज्ने ग्राहकहरूसँग जडान हुनुहोस्।
04
भुक्तानी प्राप्त गर्नुहोस्
ग्राहकहरूबाट सिधै भुक्तानी प्राप्त गर्नुहोस्

बारम्बार सोधिने प्रश्नहरू
यी हामीले धेरै सुन्ने प्रश्नहरू हुन्।
सेवालोसँग अपडेट रहनुहोस्
नेपालको सेवा उद्योगको बारेमा पछिल्लो सुझाव, समाचार र अपडेटहरूको लागि हाम्रो न्यूजलेटरमा सदस्यता लिनुहोस्।